Monday, July 12, 2010

सामुदायिक वनमा फलफुल र जडिबुटीका विरुवा रोप्दै

अर्घाखाँचीको किमडाँडा गाविसको पाहारपाखो सामुदायिक वनमा फलफुल र जडिबुटीका विरुवमा रोप्दै उपभोक्ताहरु । वनमा उनीहरुले दश हेक्टर क्षेत्रफलमा तीन हजार फलफुलका विरुवा लगाएका छन । फोटो: वीरेन्द्र केसी

No comments: