अर्घाखाँचीको किमडाँडा गाविसको पाहारपाखो सामुदायिक वनमा फलफुल र जडिबुटीका विरुवमा रोप्दै उपभोक्ताहरु । वनमा उनीहरुले दश हेक्टर क्षेत्रफलमा तीन हजार फलफुलका विरुवा लगाएका छन । फोटो: वीरेन्द्र केसीMonday, July 12, 2010
सामुदायिक वनमा फलफुल र जडिबुटीका विरुवा रोप्दै
अर्घाखाँचीको किमडाँडा गाविसको पाहारपाखो सामुदायिक वनमा फलफुल र जडिबुटीका विरुवमा रोप्दै उपभोक्ताहरु । वनमा उनीहरुले दश हेक्टर क्षेत्रफलमा तीन हजार फलफुलका विरुवा लगाएका छन । फोटो: वीरेन्द्र केसी१ सय १० अर्बको आंशिक बजेट प्रस्तुत (बजेट भाषणको पूर्णपाठ)
अर्थमन्त्री सुरेन्द्र पाण्डेले काम चलाउका लागि १ सय 1० अर्व २१ करोड ७२ लाख ८० हजार रुपैयाँको अंशिक बजेट प्रस्तुत गरेका छन् ।
उनले सोमबार संसदको बैठकमा कुल बजेटको एक तिहाइ बराबरको बजेट प्रस्तुत गरेका हुन् । बजेटसाथै संञ्चित कोषको रकम झिक्ने र खर्च गर्ने विद्येयक पनि पेश गरिएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिइसकेको तर नयाँ सरकार बन्न नकसेको अबस्थामा काम चलाउ सरकारका अर्थ मन्त्रीको हैसियतले काम चलाउन बजेट ल्याएका हुन् ।
बिशेष गरेर भइरहेका कामहरुलाई निरन्तरता र प्रशासनलाई सुचारु गर्न तलव भत्तालगायत नरोकियोस् भनेर यस प्रकारको बजेट ल्याएका हुन् । यस बजेटले राजस्व दरमा वा विकास नया“ परियोजनाहरुमा कुनै किसिमको प्रभाव पार्ने छैन । यसैबीच बैठकले आवश्यक सेवा कार्यहरुको संचित कोषको रकम झिक्ने र खर्च व्यवस्था गर्ने बिधेयक सर्वसम्मतिले पारित गरेको छ ।
राजनीतिक संकीर्णताका बाधक
अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक संकीर्णताका कारण अपेक्षित आर्थिक बृद्धिदर हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।
संसदमा अंशिक बजेट प्रस्तुत गर्दै पाण्डेले ५.५ प्रतिशतको बृद्धिदर अपेक्षा गरिएकोमा जम्मा ३.५ प्रतिशत मात्र हुनसकेको उल्लेख गरेका छन् ।
उनले संविधानसभाको निर्वाचन पछिको तीन वटै बजेट समयमा प्रस्तुत हुने र पारित गर्ने काम हुन नसक्दा जनताको विकासको अपेक्षा पुरा हुन नसकेकोसमेत उनले उल्लेख गरे ।
'राजनीतिक किचलोले जनताको विकासप्रतिको अपेक्षा पुरा गर्न सकेनौं' उनले भने, 'हामी पार्टीगत संकिर्णता भन्दा माथि उठ्न सकेका छैनौं ।'
संविधानसभाको निर्वाचनपछि शान्ति र राजनीतिक स्थिरता तथा विकासका अपेक्षा पुरा हुने अपेक्षा राखेकोमा राजनीतिक खिचातानीकै कारण पुरा हुन नसकेको उनले उल्लेख गरे ।

Subscribe to:
Posts (Atom)