काठमाडौं- राजधानीको ज्याठास्थित बेइजिङ होटलअगाडिको इनारमा सफा गर्न पसेका दुई जनाको मृत्यु भएको छ। सफा गर्न गएका एक जना नफर्केपछि के भएछ भनेर हेर्न गएका अर्का व्यक्तिको पनि मृत्यु भएको हो।
उनीहरुको शव इनारभित्रै छ। मृतकको परिचय खुल्न नसकेको नागरिकन्युजकर्मी केपी ढुङ्गानाले जनाएका छन्।
उनीहरुको शव इनारभित्रै छ। मृतकको परिचय खुल्न नसकेको नागरिकन्युजकर्मी केपी ढुङ्गानाले जनाएका छन्।
No comments:
Post a Comment